Day: August 27, 2025

गायिका उषा गजुरेलको स्वरमा नयाँ गीत “पप्पी देउन” सार्वजनिक
काठमाडौं । लोकप्रिय गायिका उषा गजुरेलको स्वर र शब्दमा सजिएको नयाँ गीत “पप्पी देउन” सार्वजनिक गरिएको छ। आधुनिक प्रेमिल भावनालाई समेटिएको यो गीत (उषा गजुरेल) अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो। गीतमा स्वर र शब्द गायिका गजुरेलकै रहेका छन् भने संगीत संयोजन र मिक्सिङको जिम्मा श्यामश्वेत रसाइलीले सम्हालेका छन्। गीतको शैलीले विशेषगरी युवा पुस्तालाई लक्षित

धनेश्वर टेलिफिल्म अवार्ड २०८२ भव्य रूपमा सम्पन्न
काठमाडौं । नेपाली टेलिफिल्म क्षेत्रको प्रवर्द्धन तथा कलाकारहरूको सम्मानका लागि आयोजना गरिएको “धनेश्वर टेलिफिल्म अवार्ड २०८२” भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमले नेपाली टेलिचलचित्र उद्योगको इतिहासमा एक महत्वपूर्ण उपलब्धि कायम गरेको आयोजकले बताएका छन्। कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठको प्रमुख आतिथ्यता तथा वरिष्ठ पत्रकार एवं निर्देशक प्रकाश सुवेदी, वरिष्ठ कलाकार