Day: August 12, 2025

Written by adminAugust 12, 2025
युवा सञ्जालद्वारा आयोयोजित नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न
रामेछाप । रामेछापको गोकुलगंगा युवा सञ्जालले आयोजना गरेको स्वास्थ्य शिविरमा ९ सय भन्दा बढी दर्शनार्थीले स्वास्थ्य सेवा लिएका छन् । गोकुलगंगा गाउँपालिकास्थित युवा सञ्जालले पाँचपोखरी–जट्टापोखरी मेलामा जाने दर्शीनार्थीहरुलाई लक्षित गरी सञ्चालन गरेको शिविरमा ९ सय ३१ जना दर्शनार्थीले स्वास्थ्य सेवा लिएका हुन् । पाँच पोखरी र जट्टापोखरी दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको सिमानामा