Day: August 17, 2025

Written by adminAugust 17, 2025
पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले “लजाउदै लजाउदै” बोलको गीत भोली ४ सार्वजनिक
Uncategorized Article
काठमाडौं । नेपालको पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठको निर्देशनमा “लजाउदै लजाउदै” बोलको तिज गीत भोली ४ बजे देउराली मिडिया युटुब च्यानलबाट सार्वजनिक हुँदै छ । नेपाली नारीहरूको महान् पर्व तीजलाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले परम्परागत संस्कृति र आधुनिक प्रस्तुतिको समायोजन गर्ने प्रयास गरेको छ। गीतमा लोकप्रिय सर्जक बिकास चौधरीको शब्द, संगीत सिर्जना

Written by adminAugust 17, 2025
सिताराम घिमिरेको आवाजमा “टोपी ढाका” बोलको गीत सार्वजनिक
Uncategorized Article
काठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा एक नवीनतम सिर्जना थपिएको छ। नेपाली मौलिक संस्कृति र पहिचानलाई उजागर गर्ने उद्देश्यसहित तयार पारिएको “टोपी ढाका” बोलको गीत हालै मात्र (अन्नत फिल्मस) युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यस गीतले विशेषगरी नेपाली सांस्कृतिक सम्पदामध्ये ढाका टोपीलाई प्रमुख रूपमा प्रस्तुत गरेको छ। ढाका टोपी नेपाली पहिचानको एक अमूल्य प्रतीक हो, र