Category: Uncategorized
सबिन खड्का र आसा बिसीको आवाजमा “चालिस कटेसी” सार्वजनिक
काठमाडौं । सबिन खड्का र गायिका आसा बिसीको सुमधुर स्वरमा सजिएको सन्देशमूलक तथा रोमान्टिक गीत “चालिस कटेसी” सार्वजनिक भएको छ। उक्त गीत (SK Entertainment Nepal) युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतको शब्द गायक सबिन खड्काले नै रचना गरेका भने संगीत गायक तथा सर्जक मोतिराज खनालले गरेकाछन् । हेमराज डाँगीको संगीत संयोजन, मिक्सिङ मास्टरिङ रहेको छ
सबिन खड्काको आवाजमा “चालिस कटेसी” बोलको गीत सार्वजनिक हुँदै
काठमाडौं । गायक सविन खड्का र गायिका आसा बिसीको स्वरमा सजिएको नयाँ गीत “चालिस कटेसी” बोलको गीत केही समयमै सार्वजनिक हुँदैछ। उक्त गीत (SK Entertainment Nepal) युटुबब च्यानलबाट सार्वजनिक गरिने भएको हो । गीतको शब्द गायक खड्काले नै गरेका हुन् भने पछिल्लो समयका लोकप्रिय संगीतकार मोतिराज खनालले संगीत भरेका छन्। संगीत संयोजन, मिक्सिङ मास्टरिङ हेमराज
गायिका उषा गजुरेलको स्वरमा नयाँ गीत “पप्पी देउन” सार्वजनिक
काठमाडौं । लोकप्रिय गायिका उषा गजुरेलको स्वर र शब्दमा सजिएको नयाँ गीत “पप्पी देउन” सार्वजनिक गरिएको छ। आधुनिक प्रेमिल भावनालाई समेटिएको यो गीत (उषा गजुरेल) अफिसियल युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो। गीतमा स्वर र शब्द गायिका गजुरेलकै रहेका छन् भने संगीत संयोजन र मिक्सिङको जिम्मा श्यामश्वेत रसाइलीले सम्हालेका छन्। गीतको शैलीले विशेषगरी युवा पुस्तालाई लक्षित
धनेश्वर टेलिफिल्म अवार्ड २०८२ भव्य रूपमा सम्पन्न
काठमाडौं । नेपाली टेलिफिल्म क्षेत्रको प्रवर्द्धन तथा कलाकारहरूको सम्मानका लागि आयोजना गरिएको “धनेश्वर टेलिफिल्म अवार्ड २०८२” भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमले नेपाली टेलिचलचित्र उद्योगको इतिहासमा एक महत्वपूर्ण उपलब्धि कायम गरेको आयोजकले बताएका छन्। कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठको प्रमुख आतिथ्यता तथा वरिष्ठ पत्रकार एवं निर्देशक प्रकाश सुवेदी, वरिष्ठ कलाकार
पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले “लजाउदै लजाउदै” बोलको गीत भोली ४ सार्वजनिक
काठमाडौं । नेपालको पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठको निर्देशनमा “लजाउदै लजाउदै” बोलको तिज गीत भोली ४ बजे देउराली मिडिया युटुब च्यानलबाट सार्वजनिक हुँदै छ । नेपाली नारीहरूको महान् पर्व तीजलाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले परम्परागत संस्कृति र आधुनिक प्रस्तुतिको समायोजन गर्ने प्रयास गरेको छ। गीतमा लोकप्रिय सर्जक बिकास चौधरीको शब्द, संगीत सिर्जना
सिताराम घिमिरेको आवाजमा “टोपी ढाका” बोलको गीत सार्वजनिक
काठमाडौं — नेपाली सांगीतिक क्षेत्रमा एक नवीनतम सिर्जना थपिएको छ। नेपाली मौलिक संस्कृति र पहिचानलाई उजागर गर्ने उद्देश्यसहित तयार पारिएको “टोपी ढाका” बोलको गीत हालै मात्र (अन्नत फिल्मस) युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यस गीतले विशेषगरी नेपाली सांस्कृतिक सम्पदामध्ये ढाका टोपीलाई प्रमुख रूपमा प्रस्तुत गरेको छ। ढाका टोपी नेपाली पहिचानको एक अमूल्य प्रतीक हो, र
सिताराम घिमिरे र रेखा पोखरेलको आवाजमा “बास्ना हरर” सार्वजनिक
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक तथा मोडल सिताराम घिमिरे र पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेकी गायिका रेखा पोखरेलको सुमधुर आवाजमा सजिएको नयाँ गीत “बास्ना हरर” सार्वजनिक भएको छ। उत गीत (अन्नत फिल्मस) युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको शब्द, संगीत राजेन्द्र रावतले सिर्जना गरेका हुन्। गायक घिमिरे र गायिका पोखरेलको मिठासपूर्ण आवाजले
बिशाल नेपाली र पेरिसा कंडेलको अभिनयमा “तिमी आएपछि” सार्वजनिक
विनोद कार्की । काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय मोडल तथा निर्देशक बिशाल नेपाली र अभिनेत्री पेरिसा कंडेलको अभिनयमा ’तिमी आएपछि’ बोलको गीत (BNF Production) युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । उक्त गीतको शब्द,संगीत रबिन भुसाले गरेकाछन् जसले गीतलाई अझै मनमोहक र भावनात्मक बनाएका छ । गीतमा लोकप्रिय गायक कमल खत्री र मेलिना
बिशाल नेपाली र पेरिसा कंडेलको अभिनयमा “तिमी आएपछि” सार्वजनिक
विनोद कार्की । काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय मोडल तथा निर्देशक बिशाल नेपाली र अभिनेत्री पेरिसा कंडेलको अभिनयमा ’तिमी आएपछि’ बोलको गीत (BNF Production) युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । उक्त गीतको शब्द,संगीत रबिन भुसाले गरेकाछन् जसले गीतलाई अझै मनमोहक र भावनात्मक बनाएका छ । गीतमा लोकप्रिय गायक कमल खत्री र मेलिना
सबैको रोजाइमा “सुटमाला”
काठमाडौं। पछिल्लो केही वर्षमा, नेपाली समाजमा सुटमालाको प्रभाव उल्लेखनीय रुपमा वृद्धि भएको छ। विशेष गरेर, कलाकार, नेता, पत्रकार र विभिन्न पेशामा कार्यरत व्यक्तिहरूका लागि सुट एक प्रमुख पहिचान र आकर्षणको स्रोत बन्न पुगेको छ। सस्तो मूल्यमा उच्च गुणस्तरको सुट उपलब्ध गराउने यस व्यवसायले नेपाली बजारमा आफ्नो सशक्त स्थान बनाएको छ। यसको प्रमुख कारण भनेको यसको
Archives
Calendar
M | T | W | T | F | S | S |
---|---|---|---|---|---|---|
1 | 2 | 3 | 4 | 5 | ||
6 | 7 | 8 | 9 | 10 | 11 | 12 |
13 | 14 | 15 | 16 | 17 | 18 | 19 |
20 | 21 | 22 | 23 | 24 | 25 | 26 |
27 | 28 | 29 | 30 | 31 |