Day: August 11, 2025

Written by adminAugust 11, 2025
नेपालगञ्ज दिल्ली सिधा उडानका लागि पहल गर्छुः परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । नेपालगञ्ज दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै आज मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरुसँग उहाँले सो प्रतिबद्धता