Month: February 2025
सभामुख घिमिरेबाट महाशिवरात्रिको शुभकामना व्यक्त
काठमाडौं । सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै सो पर्वले धर्म, आस्था, प्रेम, करुणा र मानवताका मूल्यमान्यतासँग जोड्न मद्दत पुग्ने विश्वास रहेको उल्लेख गर्नुभयो ।
जनमत पार्टीले ८४ मा २० लाख मात ल्याउने नेता रेग्मीको दाबी
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले आगामी निर्वाचनमा २०लाख मत ल्याउने बाजुरा जिल्ला ईन्चार्ज र प्रशासनिक समन्वय विभागका सचिव मनिराम रेग्मी ले दावी गरेका छन । २०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनबाट मधेस प्रदेशको नयाँ शक्तिका रूपमा उदाएको राउत नेतृत्वको जनमत पार्टी आफ्नो आधार क्षेत्र मधेसमा जनमत बढाउन आक्रामक अभियानमा जुटेको हो । ०७९
अनुज खड्काको शब्दमा गोकुलगंगा युवा सन्जालको गीत सार्वजनिक
बिनोद कार्की । काठमाडौं । गोकुलगंगा युवा सञ्जालद्वारा बागमती प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता फागुन १४ गतेबाट सुरु हुन गहिरहेको छ । सोही अवसरमा गोकुलगंगा युवा सन्जालले “बग्यो खिम्तीमा पानि सलल आयो गोकुलगंगा युवा सन्जाल” नामक गीत बजारमा सार्वजनिक गरेकोछ । यो गीत सार्वजनिक भएसँगै खेलाडीहरुमा जोस, जागर र उत्साहको लहर फैलिएको छ
“दुई कदम” बोलको गीत चर्चामा
काठमाडौं । भ्वाइस अफ नेपालको आपर माया पछि गायक रबिन भुसालको आवाजमा नयाँ गीत “दुई कदम” (BNF Production) युटुब च्यानलबाट सार्वजनिक भएको छ। उक्त गीतको शब्द, संगीत र आवाज रबिन भुसालको रहेको छ। साथै गीतको भिडियो निर्देशन बिशाल नेपालीले गरेका हुन् भने, छायांकन दिनेश पराजुलीको रहेको छ भिडियोमा प्रमुख भूमिकामा आयुष खान र अश्विनी शाहीको