Category: प्रदेश
जिल्ला प्रशासनबाट काठमाडौंको विभिन्न ठाउँमा कर्फ्युको आदेश
काठमाडौं । आज भई रखेको राजावादीहरुको आन्दोलनले उग्ररुप लिए पछि । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु को आदेश जारी गरेको छ । आज राजावादी आन्दोलनले उग्ररुप लिए पछि प्रशासनले काठमाडौंको पाँच ठाउँमा कर्फ्यु लगाएको पत्रका माध्यमबाट आदेश जारी गरेको छ । कर्फ्यु आज राती १० बजे सम्म रहने पत्रमा जनाएको छ ।
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो एक बजे बस्ने भएको हो । बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसपछि सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै
पूर्वमेयर पिएल सिंहको निधन, महानगरपालिकामा बिदा
काठमाडौं । काठमाडौंका पूर्वमेयर पिएल सिंहको ८५ वर्षको उमेरमा आज निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारी आफनै निवासमा आज बिहान निधन भएको हो । २०४९ सालको स्थानीय तहको निर्वाचन जितेर उहाँ तत्कालीन काठमाडौं नगरपालिकाको मेयर समेत बन्नुुभएको थियो । लामो समयदेखि अस्वस्थ रहनुभएका उहाँको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो । गणेशमान
Archives
Calendar
M | T | W | T | F | S | S |
---|---|---|---|---|---|---|
1 | 2 | 3 | 4 | 5 | ||
6 | 7 | 8 | 9 | 10 | 11 | 12 |
13 | 14 | 15 | 16 | 17 | 18 | 19 |
20 | 21 | 22 | 23 | 24 | 25 | 26 |
27 | 28 | 29 | 30 | 31 |