Category: राजनीति
जिल्ला प्रशासनबाट काठमाडौंको विभिन्न ठाउँमा कर्फ्युको आदेश
काठमाडौं । आज भई रखेको राजावादीहरुको आन्दोलनले उग्ररुप लिए पछि । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु को आदेश जारी गरेको छ । आज राजावादी आन्दोलनले उग्ररुप लिए पछि प्रशासनले काठमाडौंको पाँच ठाउँमा कर्फ्यु लगाएको पत्रका माध्यमबाट आदेश जारी गरेको छ । कर्फ्यु आज राती १० बजे सम्म रहने पत्रमा जनाएको छ ।
प्रदर्शन लाई शान्तिपूर्ण बनाउन नेपाल मानव अधिकार संगठनको अपिल
काठमाडौं । भोलि राजधानीमा हुन गई राखेको राजतन्त्र र गणतन्त्रवादी हरु को आन्दोलनकारिलाई नेपाल मानव अधिकार संगठन ले शान्तिपूर्ण वातावरण बनाई दिने बारे संगठन ले अपिल गरेको छ । मानव अधिकार संगठनला अध्यक्ष ईन्द्र प्रसाद आर्यालले अफ्नो पत्रमा दुबै समूह एक अर्काको समु आए शान्ति व्यवस्थालाई कडा चुनौती आउने अध्यक्ष आर्यालको ठम्याइ रहेको जिक्र गरे
भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा फलदायीः परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो यस पटकको भारत भ्रमण कूटनीतिक सम्बन्ध विस्तारका लागि फलदायी भएको बताउनुभएको छ । भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा यही मार्च १७ देखि २० सम्म आयोजना गरेको राइसिना डायलगमा सहभागी भएर आज स्वदेश फर्र्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग उहाँले सो जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो “यो
लोकतन्त्रको विकल्प कहिले राजतन्त्र हुन्न मनिराम रेग्मी
काठमाडौं ।नेपाल जनताले 200 वर्षको राजतन्त्र फालेर हजारौं जनताको बलिदान दिएर लोकतन्त्रको स्थापन गर्यो । अहिले केही दिन यता राजा आउ देशबचाउ भन्ने नारा सहित बहिर आएका हुन । मेरो प्रशन ती आन्दोलनकारी हरु लाई यदि राजा को पाला मा देश विकास भएको थिए भने हामी किन गरिब राष्ट्रको सुचिमा थिएउ । राजशाही ले जनतालाई
जनमत र नागरिक उन्मुक्ति पार्टी एकता हुने पक्क डा शरद यादव प्रवक्ता
काठमाडौं । तराई मधेशको सबैभन्दा ठुलो पार्टी बनाउने तयारी मा रेशम चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने, सबै प्रक्रिया टुङ्गिएको जनमतको दाबीजनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले नागरिक उन्मुक्ति पार्टी (नाउपा) सँगको एकता प्रक्रिया आफूहरुको तर्फबाट टुङ्गिइसकेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनमत र
पुर्व राजा ज्ञानेन्द्र शाहको काठमार्डौमा भव्य स्वागतको तयारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत राजावादीहरुले आज पुर्व राजा ज्ञानेन्द्र शाहको काठमार्डौमा भव्य स्वागतको तयारी गरेका छन् । पोखरामा रहनु भएका शाह आज दिउँसो ३ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । उक्त समयमा राप्रपालगायत हजारौंको संख्यामा राजावादीहरुले स्वागत गर्ने तयारी गरेका छन् । स्वागतका लागि उनीहरुले काठमाडौंका विभिन्न भागमा समुहहरु बनाएर त्रिभूवन बिमानस्थलदेखि
जनमत पार्टीकोे केन्द्रीय समितिको बैठक बर्दिबासमा शुरु
काठमाडौं । महोत्तरी जिल्लाको बर्दिबास स्थित पावन मिथिला होटलमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा. सिके राउत ज्यूको अध्यक्षतामा पार्टीको केन्द्रीय समितिको बैठक २०८१ फाल्गुन २५/२६ गतेकोे बैठक कार्यक्रम आज पहीलो दिन सुरु भएको छ । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खानका अनुसारमिति २०८१/११/०६ गते आईतबारकोे दिन सचिवालयकोे बैठक निर्णयानुसार जनमत पार्टीकोे केन्द्रीय समितिको
मन्त्री पाण्डेले पाए टुरिजम मिनिस्टर अफ द एयर अवार्ड
काठमाडौँ —संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्मनीमा अवार्ड पाएका छन् । जर्मनीको बर्लिनमा बुधबार उनलाई ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ बाट सम्मान गरिएको हो । बर्लिनमा प्यासिफिक एसिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) ले आयोजना गरेको ‘वल्र्ड टुरिजम एन्ड एभिएसन समिट–२०२५’ का अवसरमा मन्त्री पाण्डेलाई हिमालय क्षेत्रका मुलुकहरूबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्रीका रूपमा अवार्ड प्रदान गरिएको
आज पाँच अध्यादेश राष्ट्रियसभामा पेश हुदै
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै राष्ट्रियसभाको बैठकमा
सभामुख घिमिरेबाट महाशिवरात्रिको शुभकामना व्यक्त
काठमाडौं । सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै सो पर्वले धर्म, आस्था, प्रेम, करुणा र मानवताका मूल्यमान्यतासँग जोड्न मद्दत पुग्ने विश्वास रहेको उल्लेख गर्नुभयो ।
Calendar
M | T | W | T | F | S | S |
---|---|---|---|---|---|---|
1 | 2 | 3 | 4 | 5 | 6 | |
7 | 8 | 9 | 10 | 11 | 12 | 13 |
14 | 15 | 16 | 17 | 18 | 19 | 20 |
21 | 22 | 23 | 24 | 25 | 26 | 27 |
28 | 29 | 30 |