Day: August 5, 2025

Written by adminAugust 5, 2025
गोकुलगंगा युवा सञ्जालद्वारा जट्टापोखरी, पाँचपोखरी दर्शनमा जाने तिर्थालुहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान पर्व जनैपूर्णिमाको अवसरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि देशका विभिन्न ठाउँबाट हजारौं तिर्थालुहरू जट्टापोखरी,पाँचपोखरीको दर्शन गर्न जाने तयारीमा छन्। यही अवसरमा गोकुलगंगा युवा सञ्जालको आयोजनामा तीर्थयात्रीहरूको सुरक्षालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने भएको छ । समुन्द्री सतहबाट करिब ४५०० मिटरको उचाइमा चड्दा कठिन भौगोलिक अवस्था, चिसो मौसम र