Day: August 31, 2025

Written by adminAugust 31, 2025
सबिन खड्का र आसा बिसीको आवाजमा “चालिस कटेसी” सार्वजनिक
Uncategorized Article
काठमाडौं । सबिन खड्का र गायिका आसा बिसीको सुमधुर स्वरमा सजिएको सन्देशमूलक तथा रोमान्टिक गीत “चालिस कटेसी” सार्वजनिक भएको छ। उक्त गीत (SK Entertainment Nepal) युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतको शब्द गायक सबिन खड्काले नै रचना गरेका भने संगीत गायक तथा सर्जक मोतिराज खनालले गरेकाछन् । हेमराज डाँगीको संगीत संयोजन, मिक्सिङ मास्टरिङ रहेको छ