कलाकार घनश्याम गौतमको निधन
काठमाडौं । कलाकार घनश्याम गौतमको सोमबार राति निधन भएको छ । राति १२ः१० बजे उपचारको क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ । उनी दुईवर्षदेखि आन्द्राको क्यान्सरले पीडित थिए । गौतमको फेसबुक एकाउन्टबाट परिवारले उनको निधनको पुष्टि गरेको छ । राति १ बजेको पोस्टमा फोटो सेयर गर्दै लेखिएको छ–
परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा राज कार्की निर्वाचित
काठमाडौं – नेपाल सरकारको राष्ट्रिय युवा परिषद अन्तर्गतको परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा राज कार्की निर्वाचित भएका छन् । अबको दुई वर्ष कार्कीको कार्यकाल रहनेछ । शुक्रबार सानोठिमीस्थित राष्ट्रिय युवा परिषदको कार्यालयमा आयोजित एक कार्यक्रममा युवा सञ्जालको नयाँ कार्यसमिति छनौट भएको हो । नयाँ कार्य समितिमा अध्यक्ष कार्की, उपाध्यक्षमा प्रकाश परियार, महिला उपाध्यक्षमा हेमा
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गर्नुभएको छ । नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरर्राष्ट्रिय सहयोग एजेन्सी ९जाइका० बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो । उक्त अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान) को सुधार
पुजा देवकोटा र महेश सुनामको “रातमा सपनी” गीत केही दिनमै सार्वजनिक हुँदै
काठमाडौं । गायक महेश सुनाम र गायिका पूजा देवकोटाको आवाजमा रहेको लोक–आधुनिक गीत “रातमा सपनी” केही दिनमा सार्वजनिक हुने तयारीमा रहेको छ। गीतका शब्द विनोद कार्कीले लेखेका हुन् भने संगीत सुवास खड्काले तयार पारेका हुन्। चर्चित बाल गायिका पूजा देवकोटा र गायक महेश सुनामले गीतमा मिठासपूर्ण स्वर दिएका छन्। गीतको एरेन्ज रामकृष्ण थापाले गरेका छन्
गजल सम्राट गुलाम अलीको हार्मोनियम ट्युनिङ गर्ने : विमल साह
काठमाडौं । संगीतले देशको सीमाना चिन्दैन, र यस्तै सन्देश बोकेर नेपाली भूमिमा जन्मिएका विमल साह आज अन्तर्राष्ट्रिय संगीत क्षेत्रमा चर्चाको शिखरमा पुगेका छन्। बिश्वको प्रख्यात गजल सम्राट गुलाम अली जस्ता दिग्गज व्यतिका हार्मोनियम ट्युनिङ गर्ने सौभाग्य पाएका विमल साह कुनै बेला सर्लाहीको गाउँबाट राजधानीमा आएर हार्मोनियम मर्मत गर्ने सामान्य प्राविधिक थिए। तर, आज उनी संगीत
संगीत सागर बुर्जाको निर्देशनमा ‘दासी’ सिरियल भव्य निर्माण
काठमाडौं । चर्चित म्युजिक भिडियो निर्देशक संगीत सागर बुर्जाको निर्देशनमा निर्माण भइरहेको नयाँ टेलिसिरियल ‘दासी’ ले दर्शकहरूमा निकै उत्सुकता जगाएको छ । हाल सिरियलको छायांकनको काम सुरु भइसकेको छ र केही भागहरू छायांकनसमेत सम्पन्न भइसकेका छन् । नयाँ र पुराना कलाकारहरूको समिश्रणमा निर्माण भइरहेको उक्त टेलिसिरियल छोटो समयमै नेपाली दर्शकमाझ लोकप्रिय हुने सम्भावना देखिएको छ
दिपेश एसकेको लेखन, निर्देशन र अभिनयमा “तिम्रा लागि रुने मन” सार्वजनिक हुने तयारीमा
काठमाडौं । पछिल्लो समयका व्यस्त तथा चर्चित म्युजिक भिडियो निर्देशक दिपेश एसकेको लेखन, निर्देशन र अभिनयमा तयार पारिएको नयाँ आधुनिक गीत “तिम्रा लागि रुने मन” केही दिनमै सार्वजनिक हुँदैछ। प्रेम, विछोड र भावनात्मक संवेदनाहरूको गहिरो अभिव्यक्ति बोकेको यस गीतले नेपाली आधुनिक संगीतप्रेमीहरूको मन जित्ने विश्वास लिइएको छ। गीतमा नेपाली संगीत क्षेत्रमा सशक्त पहिचान बनाएका चर्चित
जुनियर र सिनियर प्रतिभाका लागि “मिस एण्ड मि।आइडल” सिजन २ सुरु हुँदै
काठमाडौं । स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड मि.जुनियर एण्ड सिनियर आइडल सिजन २” को पत्रकार सम्मेलन राजधानीको सिटी सेन्टर, कमलादीस्थित फूड कोर्टमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतियोगितासम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्दै प्रतिभाशाली बालबालिकाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि ल्याउने लक्ष्य रहेको आयोजकले जनाएको छ। सन् २०१९ मा
सिताराम घिमिरे र रेखा पोखरेलको आवाजमा “बास्ना हरर” सार्वजनिक
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक तथा मोडल सिताराम घिमिरे र पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेकी गायिका रेखा पोखरेलको सुमधुर आवाजमा सजिएको नयाँ गीत “बास्ना हरर” सार्वजनिक भएको छ। उत गीत (अन्नत फिल्मस) युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको शब्द, संगीत राजेन्द्र रावतले सिर्जना गरेका हुन्। गायक घिमिरे र गायिका पोखरेलको मिठासपूर्ण आवाजले
म्यानमारमा शक्तिशाली भूकम्प
एजेन्सी । म्यानमारमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार म्यानमारको सगाइङ केन्द्रविन्दु भएर ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । सगाइङ सहरको उत्तर–पश्चिममा १० किलोमिटर गहिराइबाट भूकम्प गएको हो । म्यानमारको राजधानीमा सडकहरू चिरिएका छन् भने थुप्रै घरहरु भत्किएका छन् । भूकम्पको धक्का थाइल्यान्ड र दक्षिण–पश्चिम चीनको युनान
Archives
Calendar
M | T | W | T | F | S | S |
---|---|---|---|---|---|---|
1 | 2 | 3 | 4 | 5 | ||
6 | 7 | 8 | 9 | 10 | 11 | 12 |
13 | 14 | 15 | 16 | 17 | 18 | 19 |
20 | 21 | 22 | 23 | 24 | 25 | 26 |
27 | 28 | 29 | 30 | 31 |