
Written by adminMay 28, 2025
पुजा देवकोटा र महेश सुनामको “रातमा सपनी” गीत केही दिनमै सार्वजनिक हुँदै
समाचार Article
काठमाडौं । गायक महेश सुनाम र गायिका पूजा देवकोटाको आवाजमा रहेको लोक–आधुनिक गीत “रातमा सपनी” केही दिनमा सार्वजनिक हुने तयारीमा रहेको छ।
गीतका शब्द विनोद कार्कीले लेखेका हुन् भने संगीत सुवास खड्काले तयार पारेका हुन्। चर्चित बाल गायिका पूजा देवकोटा र गायक महेश सुनामले गीतमा मिठासपूर्ण स्वर दिएका छन्।
गीतको एरेन्ज रामकृष्ण थापाले गरेका छन् भने छायांकन राजकुमार गिरीको रहेको छ। निर्देशन पनि शब्दकार विनोद कार्कीले नै गरेका हुन्।
गीतको भिडियोमा सञ्जीव मगर, अनिता खड्का, एलिजा कार्की, अनिता पौडेल, अस्मिता रोका, किरण साह, विनोद कार्की लगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।
You may also like
Post Views: 248
Archives
Calendar
M | T | W | T | F | S | S |
---|---|---|---|---|---|---|
1 | 2 | 3 | 4 | 5 | ||
6 | 7 | 8 | 9 | 10 | 11 | 12 |
13 | 14 | 15 | 16 | 17 | 18 | 19 |
20 | 21 | 22 | 23 | 24 | 25 | 26 |
27 | 28 | 29 | 30 | 31 |
Leave a Reply