Day: March 28, 2025

Written by adminMarch 28, 2025
म्यानमारमा शक्तिशाली भूकम्प
देउराली समवाद . विश्व समाचार . सामाजिक Article
एजेन्सी । म्यानमारमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार म्यानमारको सगाइङ केन्द्रविन्दु भएर ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । सगाइङ सहरको उत्तर–पश्चिममा १० किलोमिटर गहिराइबाट भूकम्प गएको हो । म्यानमारको राजधानीमा सडकहरू चिरिएका छन् भने थुप्रै घरहरु भत्किएका छन् । भूकम्पको धक्का थाइल्यान्ड र दक्षिण–पश्चिम चीनको युनान

Written by adminMarch 28, 2025
जिल्ला प्रशासनबाट काठमाडौंको विभिन्न ठाउँमा कर्फ्युको आदेश
देउराली समवाद . प्रदेश . राजनीति Article
काठमाडौं । आज भई रखेको राजावादीहरुको आन्दोलनले उग्ररुप लिए पछि । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु को आदेश जारी गरेको छ । आज राजावादी आन्दोलनले उग्ररुप लिए पछि प्रशासनले काठमाडौंको पाँच ठाउँमा कर्फ्यु लगाएको पत्रका माध्यमबाट आदेश जारी गरेको छ । कर्फ्यु आज राती १० बजे सम्म रहने पत्रमा जनाएको छ ।