Day: March 3, 2025

राष्ट्रिय युवा परिषद्को १०औं स्थापना दिवसमा समाजसेवी तबरेज आलम सम्मानित
बिनोद नेपाली काठमाडौं । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्ले आफ्नो १०औं स्थापना दिवसको अवसरमा समाजसेवी तबरेज आलमलाई सम्मानित गरेको छ। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय युवा परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतको विशेष उपस्थिति रहेको थियो। परिषद्ले युवाहरूको सामाजिक सशक्तिकरण, समावेशीकरण तथा समाज सेवामा पुर्याएको योगदानको कदर गर्दै

गोकुलगंगा युवा सञ्जालद्वारा बागमती प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता
काठमाडौं । रामेछाप। गोकुलगंगा गाउँपालिका वडा नं। १ चुचुरेको गर्जाङमा आगामी फागुन १४ गतेदेखि १७ गतेसम्म गोकुलगंगा युवा सञ्जालद्वारा बागमती प्रदेश स्तरीय अन्तर पालिका पुरुष भलिबल प्रतियोगिता भव्यतासाथ आयोजना हुने भएको छ। उक्त प्रतियोगिताको प्रमुख उद्देश्य भलिबल खेलको विकास, नयाँ खेलाडीको उत्पादन र स्थानीय स्तरमा खेलकुदको प्रबर्द्धन गर्नु हो। प्रतियोगितामा बागमती प्रदेशभित्रका सबै नगरपालिका र

रामेछापका सुजन कार्कीको गीत बजारमा सार्वजानिक
काठमाडौ । रामेछापका सुजन कार्की संगीत क्षेत्रमा सक्रिय छन्। हालै औपचारिक रूपमा संगीत यात्रा शुरु गरेका कार्की स्कुल बढ्दा ,घाँस दाउरा गर्दा गीत संगीत सुन्ने र गुन्गुनाउने गर्थे। उनले अहिले बजारमा सार्वजनिक गरिसकेकाछन भने संगीत क्षेत्रमा भविष्य खोजिरहेका छन्। विशेषगरी रर्याप गितमा उनको विशेष रुचि र लगाव छ। सुजनले गरेका कुराकानी“मेरो नाम सुजन कार्की हो।