Day: March 6, 2025

मन्त्री पाण्डेले पाए टुरिजम मिनिस्टर अफ द एयर अवार्ड
काठमाडौँ —संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्मनीमा अवार्ड पाएका छन् । जर्मनीको बर्लिनमा बुधबार उनलाई ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ बाट सम्मान गरिएको हो । बर्लिनमा प्यासिफिक एसिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) ले आयोजना गरेको ‘वल्र्ड टुरिजम एन्ड एभिएसन समिट–२०२५’ का अवसरमा मन्त्री पाण्डेलाई हिमालय क्षेत्रका मुलुकहरूबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्रीका रूपमा अवार्ड प्रदान गरिएको

आज पाँच अध्यादेश राष्ट्रियसभामा पेश हुदै
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । यस्तै राष्ट्रियसभाको बैठकमा