Day: March 9, 2025

पुर्व राजा ज्ञानेन्द्र शाहको काठमार्डौमा भव्य स्वागतको तयारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत राजावादीहरुले आज पुर्व राजा ज्ञानेन्द्र शाहको काठमार्डौमा भव्य स्वागतको तयारी गरेका छन् । पोखरामा रहनु भएका शाह आज दिउँसो ३ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । उक्त समयमा राप्रपालगायत हजारौंको संख्यामा राजावादीहरुले स्वागत गर्ने तयारी गरेका छन् । स्वागतका लागि उनीहरुले काठमाडौंका विभिन्न भागमा समुहहरु बनाएर त्रिभूवन बिमानस्थलदेखि

जनमत पार्टीकोे केन्द्रीय समितिको बैठक बर्दिबासमा शुरु
काठमाडौं । महोत्तरी जिल्लाको बर्दिबास स्थित पावन मिथिला होटलमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा. सिके राउत ज्यूको अध्यक्षतामा पार्टीको केन्द्रीय समितिको बैठक २०८१ फाल्गुन २५/२६ गतेकोे बैठक कार्यक्रम आज पहीलो दिन सुरु भएको छ । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खानका अनुसारमिति २०८१/११/०६ गते आईतबारकोे दिन सचिवालयकोे बैठक निर्णयानुसार जनमत पार्टीकोे केन्द्रीय समितिको