Day: May 28, 2025

Written by adminMay 28, 2025
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ट्रमा एण्ड इमर्जेन्सी सेन्टर भवनको आज शिलान्यास गर्नुभएको छ । नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरर्राष्ट्रिय सहयोग एजेन्सी ९जाइका० बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो । उक्त अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान) को सुधार

Written by adminMay 28, 2025
पुजा देवकोटा र महेश सुनामको “रातमा सपनी” गीत केही दिनमै सार्वजनिक हुँदै
समाचार Article
काठमाडौं । गायक महेश सुनाम र गायिका पूजा देवकोटाको आवाजमा रहेको लोक–आधुनिक गीत “रातमा सपनी” केही दिनमा सार्वजनिक हुने तयारीमा रहेको छ। गीतका शब्द विनोद कार्कीले लेखेका हुन् भने संगीत सुवास खड्काले तयार पारेका हुन्। चर्चित बाल गायिका पूजा देवकोटा र गायक महेश सुनामले गीतमा मिठासपूर्ण स्वर दिएका छन्। गीतको एरेन्ज रामकृष्ण थापाले गरेका छन्