Day: May 26, 2025

गजल सम्राट गुलाम अलीको हार्मोनियम ट्युनिङ गर्ने : विमल साह
काठमाडौं । संगीतले देशको सीमाना चिन्दैन, र यस्तै सन्देश बोकेर नेपाली भूमिमा जन्मिएका विमल साह आज अन्तर्राष्ट्रिय संगीत क्षेत्रमा चर्चाको शिखरमा पुगेका छन्। बिश्वको प्रख्यात गजल सम्राट गुलाम अली जस्ता दिग्गज व्यतिका हार्मोनियम ट्युनिङ गर्ने सौभाग्य पाएका विमल साह कुनै बेला सर्लाहीको गाउँबाट राजधानीमा आएर हार्मोनियम मर्मत गर्ने सामान्य प्राविधिक थिए। तर, आज उनी संगीत

संगीत सागर बुर्जाको निर्देशनमा ‘दासी’ सिरियल भव्य निर्माण
काठमाडौं । चर्चित म्युजिक भिडियो निर्देशक संगीत सागर बुर्जाको निर्देशनमा निर्माण भइरहेको नयाँ टेलिसिरियल ‘दासी’ ले दर्शकहरूमा निकै उत्सुकता जगाएको छ । हाल सिरियलको छायांकनको काम सुरु भइसकेको छ र केही भागहरू छायांकनसमेत सम्पन्न भइसकेका छन् । नयाँ र पुराना कलाकारहरूको समिश्रणमा निर्माण भइरहेको उक्त टेलिसिरियल छोटो समयमै नेपाली दर्शकमाझ लोकप्रिय हुने सम्भावना देखिएको छ

दिपेश एसकेको लेखन, निर्देशन र अभिनयमा “तिम्रा लागि रुने मन” सार्वजनिक हुने तयारीमा
काठमाडौं । पछिल्लो समयका व्यस्त तथा चर्चित म्युजिक भिडियो निर्देशक दिपेश एसकेको लेखन, निर्देशन र अभिनयमा तयार पारिएको नयाँ आधुनिक गीत “तिम्रा लागि रुने मन” केही दिनमै सार्वजनिक हुँदैछ। प्रेम, विछोड र भावनात्मक संवेदनाहरूको गहिरो अभिव्यक्ति बोकेको यस गीतले नेपाली आधुनिक संगीतप्रेमीहरूको मन जित्ने विश्वास लिइएको छ। गीतमा नेपाली संगीत क्षेत्रमा सशक्त पहिचान बनाएका चर्चित