Day: February 26, 2025

Written by adminFebruary 26, 2025
सभामुख घिमिरेबाट महाशिवरात्रिको शुभकामना व्यक्त
काठमाडौं । सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै सो पर्वले धर्म, आस्था, प्रेम, करुणा र मानवताका मूल्यमान्यतासँग जोड्न मद्दत पुग्ने विश्वास रहेको उल्लेख गर्नुभयो ।

Written by adminFebruary 26, 2025
जनमत पार्टीले ८४ मा २० लाख मात ल्याउने नेता रेग्मीको दाबी
देउराली समवाद . राजनीति . समाचार Article
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले आगामी निर्वाचनमा २०लाख मत ल्याउने बाजुरा जिल्ला ईन्चार्ज र प्रशासनिक समन्वय विभागका सचिव मनिराम रेग्मी ले दावी गरेका छन । २०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनबाट मधेस प्रदेशको नयाँ शक्तिका रूपमा उदाएको राउत नेतृत्वको जनमत पार्टी आफ्नो आधार क्षेत्र मधेसमा जनमत बढाउन आक्रामक अभियानमा जुटेको हो । ०७९