
लोकतन्त्रको विकल्प कहिले राजतन्त्र हुन्न मनिराम रेग्मी
काठमाडौं ।नेपाल जनताले 200 वर्षको राजतन्त्र फालेर हजारौं जनताको बलिदान दिएर लोकतन्त्रको स्थापन गर्यो । अहिले केही दिन यता राजा आउ देशबचाउ भन्ने नारा सहित बहिर आएका हुन । मेरो प्रशन ती आन्दोलनकारी हरु लाई यदि राजा को पाला मा देश विकास भएको थिए भने हामी किन गरिब राष्ट्रको सुचिमा थिएउ । राजशाही ले जनतालाई कति अधिकार दिएको थियोे ? यसरी हामी सडकमा आएर दरबार या राजाको विरुद्धमा बोल्न सक्ने थिएउ । राजा ले सधैं आफ्नो राजदरबार निकटका लाई मात्र सुबिधा र सिमित अधिकार दिएको थियोे । लोकतन्त्रको अभ्यास थिएन जनताले पढन बोलन पाएका थिएन । राजाले जे गरे पनि कोहि प्रशन उठाउने थिएन । हो अहिले को अवस्था नाजुक छ तर अहिले अवस्था परिवर्तन गर्ने हो व्यवस्था होईन । अबको बाट नौलो गणतन्त्र व्यवस्था जसमा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रि र विभिन्न निकायका प्रमुखहरु। यति भए नेपाली जनताले अफनो अहिकार पाउनेछ नेपाललाई विकाशिल राष्ट्र बाट विकसित राष्ट्रमा लाउने सकिन्छ । जनमत पार्टीको स्थानकाल देखिनै आत्मनिर्भर नेपाल युवाहरूलाई रोजगारको अवसर प्रदान गर्ने आफ्नो देशमा केही गर्ने प्ररणा दिने सरकारले विभिन्न कार्यक्रम संचालन गरेर लघु तथा सना उद्योगहरु लाई प्रोत्साहन गर्ने भन्ने विषयमा जनमत पार्टी अडिग छ । युवाहरूलाई प्रत्यक्ष राजनीतिमा सक्रियगरेर मात्र विकास संभाव छ ।रेग्मी अहिले जनमत पार्टीको प्रशासनिक समन्वय विभाको सचीव हुन ।
You may also like
Calendar
M | T | W | T | F | S | S |
---|---|---|---|---|---|---|
1 | 2 | 3 | 4 | 5 | 6 | |
7 | 8 | 9 | 10 | 11 | 12 | 13 |
14 | 15 | 16 | 17 | 18 | 19 | 20 |
21 | 22 | 23 | 24 | 25 | 26 | 27 |
28 | 29 | 30 |
Leave a Reply