Sat. Apr 27th, 2024

Category: राजनीति

राष्ट्रिसभाका सदस्यहरुको पदावधि आजबाट सकिँदै

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुको पदावधि आजबाट सकिँदैछ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको पदावधि आज आइतबार सकिन लागेको हो । आज एमालेबाट ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत…

संघीयता कार्यान्वयनमा उच्च प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू तेस्रो पटक सरकारको नेतृत्वमा आएपश्चात संघीयता कार्यान्वयनमा उच्च प्राथमिकता दिएको बताउनुभएको छ । शनिबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अन्तरप्रदेश समन्वय परिषद्को…

भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ : मन्त्री गुरुङ

तानसेन, फागुन १९ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीति जनताका लागि हुनुपर्ने बताउनुभएको छ । नेताहरूको कर्मले जनताका लागिभन्दा पनि आफू र परिवारका लागि काम गरेको देखिाएकाले…

प्रशासकिय अधिकृतले नियमपूर्वक कार्य गर्न थालेपछि जनप्रतिनिधिमा खैलाबैला

कपिलवस्तु ,कपिलवस्तुको मायादेवी गाउपालिकामा प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया पुर्याई आएको फाइल मात्र अगाडि बढाउन थालेपछी वडा अध्यक्षहरुमा खैलाबैला भएको छ। वडा अध्यक्षहरु बिकास बजेट रकम फर्जी बिल भरपाई बनाई रकम…

राष्ट्रियसभा सदस्य निर्वाचन : आज रातिदेखि प्रचारप्रसार गर्न निषेध

काठमाडौं, माघ ८ गते । निर्वाचन आयोगले आजदेखि राष्ट्रियसभा सदस्य निर्वाचन प्रचारप्रसार गर्न निषेध गरेको छ । सोमबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नहुन्जेलसम्मका लागि प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगका…

राज्यको नीति र संविधान विपरीत सेनामा भर्ती हुनु गलत : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । युक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरू राज्यको नीति र संविधान विपरीत कार्य गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।  शिखर सम्मेलन सम्पन्न गरी उहाँ स्वदेश…

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार…

राष्ट्रिय सभा निर्वाचनमा १९ सिटका लागि ५२ जनाको उम्मेदवारी दर्ता (सूचीसहित)

हुने निर्वाचनका लागि उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गरेका छन् । देशका सातवटै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको समय…

भारतीय विदेशमन्त्री जयशंकर आज स्वदेश फर्कने

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा आउनु भएका भारतीय विदेशमन्त्री एस जयशंकर आज दिउँसो स्वदेश फर्कनु हुनेछ । शुक्रबार विहान विदेशमन्त्री जयशंकरले त्रिभुवन विश्वविद्यालयमा आयोजित कार्यक्रममा सहभागी भएपछि आजै दिउँसो…

इन्जिनियरहरुले आफ्नो गरिमालाई बचाउन आवश्यक छ : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले इन्जिनियरहरुलाई आफ्नो पदिय गरिमालाई बचाउने कुरामा ध्यान दिन आग्रह गर्नुभएको छ । देश विकासको गर्विलो आधार र आम मानिसहरुले सम्मानको दृष्टिले हेरेका इन्जिनियरहरुले आफ्नो…