नेपाललाई अफगानिस्तानले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य
काठमाडौँ, मङ्सिर २४ गते । एसिसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाललाई अफगानिस्तानले जितको लागि २६२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित आइसिसी…