
Written by adminDecember 16, 2024
नेपाल सेमिफाइनलमा
खेलकुद Article
काठमाडौं । नेपाल मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह चरणको आफ्नो पहिलो खेलमा सोमबार नेपालले पाकिस्तानलाई ६ विकेटले हरायो । पाकिस्तान लगातार दोस्रो हारसहित बाहिरिएपछि नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश पुगेको हो ।
नेपालले समूहको अर्को खेलमा मङ्गलबार भारतसँग खेल्नेछ । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो।
You may also like
Post Views: 63
Leave a Reply