Thu. Apr 25th, 2024

Category: समाचार

आज धनतेरसः सुनचाँदीका भाँडा किन्नेहरुको भीड

काठमाडौं । आज कात्तिक द्वादशी, अर्थात् धनतेरस । सुन, चाँदी, तामा, फलाम लगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरमा ल्याइ राख्ने प्रचलन रहेको छ । दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम…

नेपालको पहिलो इलेक्ट्रिक सवारी एप ‘ईड्राइभ नेपाल’ सञ्चालनमा, सस्तो, सुरक्षित र वातावरण संरक्षित हुने दाबी

काठमाडौं । नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड शेयरिङ एप ‘इड्राइभ नेपाल’ सञ्चालनमा आएको छ। ईड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैंयाको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा…

महिला क्रीकेट टिमको कप्तान अलराउन्डर इन्दु बर्मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी-२० सिरिजका लागि आज १४ सदस्यीय नेपाली महिला टिमको घोषणा गरेको छ। नेपाली टिमको कप्तानको जिम्मेवारी अलराउन्डर इन्दू…

भूकम्प पीडितलाई राहत वितरणमा सरकारको ढिलासुस्ती : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरुले राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभएको छ । बिहीबार…

जलविद्युत्मा लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं, २३ कात्तिक । अर्थमन्त्री डा। प्रकाशशरण महतले एसियाली देशका बैंकका सीईओहरूलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ३९औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ…

प्रधानमन्त्री र मन्त्रीले भूकम्पपीडितलाई एक महिनाको पारिश्रमिक दिने

काठमाडौं । सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको पारिश्रमिक भूकम्प पीडितलाई उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको…

सुदूरपश्चिम सरकारले एक करोड रुपैया सहयोग गर्ने

धनगढी । सुदूर पश्चिम प्रदेश सरकारले जाजरकोट र रुकुममा भूकम्पमा परी घाईते भएकोहरुको उपचारका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय गरेको छ । आज बसेको सुदूर पश्चिम प्रदेश सरकारको…

कृषिमा आधुनिकीकरणका लागि आग्रह

काठमाडौं, कात्तिक १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कृषि क्षेत्रलाई आम्दानी र रोजगारीमूलक पेशाकै रुपमा विकास गर्न कृषिको यान्त्रिकीकरण र आधुनिकिकरणका लागि कोरीयाली सरकारलाई आग्रह गर्नुभएको छ ।  उहाँले नेपालमा…

पुराना राजनीतिक दल बेठिक हुन् भन्ने भाष्य तयार गरियो : लेखक

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरु सबै बेठिक हुन् भन्ने भाष्य तयार गरिएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकलाई नेपाली काँग्रेसको तर्फबाट सम्बोधन गर्दै…

नेपाली सेनाप्रति घृणा फैलाएको अभियोगमा एक जना पक्राउ

काठमाडौं । नेपाली सेनाप्रति घृणा फैलाएको अभियोगमा एक जना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका(५ घर भएका ४६ वर्षीय डिल्ली राम खनाललाई सोमबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।…