Fri. Mar 29th, 2024

Category: समाचार

आज नेवार समुदायमा म्हःपूजा गरि मनाइँदै

काठमाडौं । आज नेवार समुदायको नयाँ वर्ष तथा नेपाल संवत् ११४४को पहिलो दिन म्हःपूजा (आत्मपूजा) गरि मनाइँदैछ । समग्र देवता, उर्जाशक्ति एवं विश्व ब्रम्हाण्ड आफ्नै शरिरभित्र रहेको विश्वास गर्दै आफूलाई…

सरकारको नियत ‘अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’लाई कुण्ठित गर्ने कांग्रेस महामन्त्री थापाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक भए पनि सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गर्न नहुने टिप्पणी गरेका छन् । उनले…

१० अर्बको राहत कोष स्थापना गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको झण्डै ८ अर्ब र…

आज गोवद्र्धन पूजा गरिँदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्व, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली,…

टिकटकमाथि प्रतिबन्ध अधिनायकवादको बाटो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले टिकटक प्रतिबन्धलाई अधिनायकवादको बाटो भन्दै विरोध जनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय अनुचित र अनुपयुक्त भएको भन्दै नियमन…

टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ का लागि संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनस्र्थापना र पुनर्निर्माणमा खर्च गर्ने भएको छ ।…

गोल्डस्टार ले गर्‍यो भुकम्प पीडितलाई सहयोग

काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ । कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार एक सय ५० रुपैयाँ बराबरको १०…

नवलपरासी जिप दुुर्घटनाका मृतकको शव आफन्तलाई जिम्मा

देवचुली पुर्वी नवलपरासी । पूर्बी नवलपरासीको दलदले बुुलिगँटार सडकखण्डको देबचुुली नगरपालिकाको गोरेघुुम्तीमा आज ११ः१५ बजे भएको बोलेरो जिप दुुर्घटनामा परी मृत्युभएका सबै सात शव आफन्तको जिम्मा लगाइएको छ ।   ग…

लक्ष्मीपूजा मनाइँदै

काठमाडौँ,  कात्तिक २६ गते । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरक चतुर्दशी,…

यस वर्ष प्रधानमन्त्री निवासमा देउसी भैलो नहुने

काठमाडौं । यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी…