शेखर कोईरालाले ल्याए,” म जलेको चिता” , भिडियो सहित ।

का.स. शेखर कोईरालाको प्रतिबिम्ब  नयाँ म्युजिक भिडियो “म जलेको चिता” सार्वजनिक भएको छ ।

शेखर कोईरालाको शब्दमा प्रमोद खरेलको स्वर रहेको उक्त गितलाई आज मात्रै युटुवमा सार्वजनिक गरिएको छ ।

समीक्षा, विकासको अभिनय तथा गौरव गिरीको कोरियोग्राफि रहेको उक्त भिडियोलाई समिक्षा पोखरेलले नै निर्देशन गरेकि हुन् । हेर्नुस, शेखरको निर्माण एवं समिक्षाको निर्देशनमा बनेको नयाँ म्युजिक भिडियो ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *