भोकालाई खाना खुवाउदै सावित्रा (भिडियो सहित)

कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा विश्वनै प्रभावित भएको छ । यसले सबै वर्ग र समुदायलाई प्रत्यक्ष रुपमा असर पारेको छ हाम्रो देश पनि यसबाट अछुतो छैन यसले विशेष गरि श्रम जीवि र निम्न भन्दा निम्न आय भएका व्यक्तिलाई अहिले खाना खुवाउने कार्य भइरहेको छ यतिबेला पशुपति वरपर तथा निम्न आय भएका व्यक्तिका छोरा-छोरीलाई निशुल्क कक्षा १२ सम्मको शिक्षा प्रदान गर्दै आएको र हाल यस्तो परिस्थितिमा खाना खुवाउने कार्य बाल सारथी र देउराली मिडियाले गरिरहेको छ । हाल लकडाउनको यस्तो अवस्थामा कुनै पनि काम नभएकाहरुलाई चुलोबाल्न राहत दिने कार्य देउराली मिडिया र बाल सारथीले गरेको छ । यो बेलामा पनि स-साना बालबालिकालाई खाना खुवाउनका लागि तार्केशोर नगरपालिका वडा नम्बर ११ निवासी नेकपा नेता सावित्री शर्माले सहयोग गर्नु भएको छ उहाँ हाल युकेमा रहनु भएको छ ।
भिडियो सहित https://youtu.be/Kh_HtEs6p3I

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *