देउराली मिडियाले अनलाइन कक्षा संचालनमा ल्याउदै (भिडियो सहित)

देउराली मिडियाले अनलाइन कक्षा संचालनमा ल्याउने भएको छ । अहिले बढ्दो कोरोना भाइरस (कोभिड – १९)ले कक्षा १० का अध्यनरत विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा पार्दै गएको असरलाई मध्य नजर गर्दै देउराली मिडियाले अनलाइन कक्षा संचालनमा ल्याउन लागेको हो । उक्त अनलाइन कक्षा यहिँ बिहिबारबाट संचालनमा आउने छ ।

बाकीं भिडियोमा हेर्नुहोस :

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *