पत्रकार बानियाँको अन्तिम सस्कार सम्पन्न (भिडियो sahit)

पत्रकार बलराम बानियाँको अन्तिम सस्कार कार्य सम्पन्न भएको छ ।

बिहिवार नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै पत्रकारिता क्षेत्रमार्फत् लोकतन्त्र, मानव अधिकार, विधिको शासन, प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा तथा नागरिक अधिकारको पक्षमा पु¥याएको योगदानको कदर गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त समेत गरेको थियो ।

कान्तिपुर दैनिकका सहायक–सम्पादक बानियाँ मृत अवस्थामा फेला परेका थिए । तीनदिनदेखि बेपत्ता बानियाँको शव मकवानपुरको मान्डू हाइड्रोपावरको फिल्टरमा अड्किएको अवस्थामा फेला परेको हो ।

भिडियो सहित: https://youtu.be/vh01nv1kbns

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *