सांगीतिक क्षेत्रमा सक्रिय गायक विश्वराम कार्की

काठमाडौँ : बिगत लामो समय देखि सांगीतिक फाटमा सक्रिय रुपमा लागि परेर दर्जनौ गितहरु बजारमा ल्याइसकेका गायक विश्वराम कार्की नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो l सुगम संगीतमा नाम राख्न सफल गायक विश्व आरकेले नया नया गीतहरु बजारमा ल्याउने क्रम पनि बढ्दो छ l विभिन्न स्टेज कार्यक्रम, मेला महोत्सबमा समेत ब्यस्त बन्दै गरेका गायक विश्व सानै देखि गायनमा रुची राख्ने सुमधुर आवाजका धनि समेत छन् l

करिब ५/६ बर्ष देखि सांगीतिक क्षेत्रमा सक्रिय विश्वले दर्जनौ गीतहरु गाइसकेका छन् । छोटो समयमा नै आफुलाई नेपाली सांगीतिक क्षेत्रमा स्थापित गर्न सफल तथा हिट गितहरु दिएर सम्पुर्ण संगीत प्रेमी नेपालि दाजुभाइ तथा दिदि बहिनिहरु माझ चर्चित बन्न सफल उनि निरन्तर नेपाली सुगम संगीतमा आफुलाई स्थापित बनाउन सफल भएका छन् भने आफुलाई भर्सलटाइल गायकको रुपमा स्थापित गराउने क्रममा छन् l निरन्तर सांगीतिक साधनामा लागिरहने सोच लिएका गायक विश्व मिठो आवाजको साथमा सरल र मिजाशिला स्वभाबका छन् l

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *