युवाहरु नै उत्रे मैदानमा ! (भिडियो सहित)

देशमा अति भो,सरकार चलाउन नसके छाडे हुन्छ,जनता चुप लागेर बस्दैन,कार्पेट होइन हाम्लाई रास्ट्रपति फेर्ने रहर छ भन्दै दिनदिनै स्वतस्फूर्त रुपमा जनताहरु सडकमा उत्रन थालेका छन ।रास्ट्रीयताको नारा लगाउदै आफ्नो देशको लागि राष्ट्रिय झण्डा फरफराउदै,राष्ट्रिय गानबाट नै बिरोध सुरु गर्छन जस्मा युवाहरुको जम्घट धेरै देखिन्छ ।

(हेर्नुस् : भिडियो सहित)

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *