‘मिना’को ‘सदिक्षा’ बाट ‘शिरमा फूल’लाउँदै मोडल ‘समीक्षा’ ।

गायिका मिना कार्कीको एल्बम सदिक्षा भित्र संग्रहित “शिरमा फूल .. सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगित तथा प्रकाश केसिको शब्दमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा मोडल समिक्षा पोखरेल र कैलाश कठायतको अभिनय रहेको छ । एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन र निर्माण गरेको उक्त भिडियोको निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबहाकले गरेका हुन भने छायांकन उत्सव दाहाल र सम्पादन टेकेन्द्र शाहको रहेको छ । गायिका कार्की पेशागत हिसाबले एक स्वास्थ्य कर्मी कृयाशिल नर्स हुनुहुन्छ । र उहाँले एल्बम सदिक्षा भित्रका प्रत्येक गीत म्युजिक भिडियो सहित क्रमशः सार्वजनिक गर्दै जाने जानकारी गराउनु भएको छ ।

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *