रहेनन् सर्जक रत्न शमशेर (भिडियो सहित )

काल झै गितहरुको सर्जक तथा साहित्यकार रत्नशमशेर थापाको निधन भएको छ । उनलाई श्वासप्रश्वास सम्बन्धि समस्या भएर केहिदिनदेखी नर्भिक अस्पतालमा भर्ना गरिएको थियो तर मिति २०७७ साल जेठ १५ गते उनको स्वर्गारोहण भएको हो । नारायण गोपाल,गोपाल योन्जन,फत्तेमानहरुको समकालीन गित सिर्जनाका धरोहर थिए । उनको अन्त्यष्ठी पशुपति आर्यघाटमा गरियो । देउराली मिडिया हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोक शन्तप्त परिवारमा सहन शक्ति मिलोस |
हेर्नुहोस भिडियो:

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *