बजेट माथि प्रचण्डको सन्तोक

सत्तासिन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले बिहीबार सदनमा गरेको आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट बिनियोजन निकै सन्तोष जनक रहेको बताएका छन ।

अर्थमन्त्री डा युवराज खतिवडाको बजेट भाषान सुनेपश्यात प्रचण्डले ‘कोरोना महामारीको विषम् परिस्थितिमा पनि निकै सन्तुलित, जनतालाई राहतदिने किसिमको, प्रगतिशील, जनपक्षीय र समाजवादउन्मूख आयो, म खुसी छु।’ बनेका छन ।

पूर्वप्रधानमन्त्री प्रचण्डले बजेटले विशेषगरी निम्नवर्गीय जनताको समस्यालाई सम्बोधन गरेको र राहतमूखी प्रयास गरेको बताएका छन । अहिले स्राेतको दबाब रहेका बेला सरकारले राजश्व तथा बाह्य र आन्तरिक ऋणको आकलन गरेकोमा त्यो बस्तुगत रहेको प्रचण्डले बताए।

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *