दिपक लिम्बुको स्वरमा ‘त्यो तिम्रो तस्विर’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ : गायक दिपक लिम्बुको स्वरमा रहेको गीत ‘त्यो तिम्रो तस्बिर’को भिडियो सार्बजनिक भएको छ । खगेन्द्र ढकाल ‘बिबस’को शब्द रचनामा मिलन तिमल्सिनाको संगीत रहेको गीतको भिडियो यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

रामेश्वर जिरेलको छायांकन रहेको भिडियोमा तुलसी बासकोटाको सम्पादन रहेको छ । दर्जनौ भिडियो निर्देशन गरि सकेका निर्देशक निरपतेन्द्रध्वज राणाले निर्देशन गरेको भिडियोमा कपिल बुढाथोकी,बिना मोक्तान,राजु श्रेष्ठ र अम्बिका थापाको अभिनय रहेको छ ।

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *