सरकार द्वारा थप ८ दिन लकडाउन गर्ने निर्णय

काठमाडौं – सरकारले थप ८ दिन लकडाउन थप्ने गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणलाइ रोक्न उक्त निर्णय गरिएको जानकारी प्राप्त भएको छ ।

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *