छिमेकी मुलुकमा अरबौँ जनसंख्या, वस्तु निर्यातबाट डलर आम्दानी

– बेरोजगारी कोहि छैन, आफ्नो क्षमता पहिचान गरौँ, पैसा ठुलो होईन, क्षमता प्रयोग गरौँ ।
– युवा शक्ति राष्ट्रको ठूलो सम्पत्ति हो ।
– संघर्ष गर्नुपर्छ, सम्पन्न भयौँ भन्दैमा निष्कृय नहोऔँ, यसले सिर्जनशिलता, बुद्दि र मनलाई बिचलित पार्छ ।
– नेपाल स्वर्गको देश हो, ईश्वरको बरदान छ, शास्त्रमा उल्लेखित छ ।
– पुरस्कारले बालबालिकालाई मनोबैज्ञानिक रुपमा भ्रष्टतिर उन्मुख गराउँछ ।
– पैसा नभएको होईन, परिचालन गलत भयो की ?
– म संघर्षरत युवा
– छिमेकी मुलुकमा अरबौँ जनसंख्या, वस्तु निर्यातबाट डलर आम्दानी गर्न सकिन्छ ।
– बैवाहिक सम्बन्ध – प्रेम अनि मागि विवाह ।

हेर्नुस भेड़ियो :

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *