प्रलेसको उपाध्यक्षमा शुशिला प्रधानाङ्ग

 

नेपाली पत्रकारिता क्षेत्रमा २१ बर्ष देखि क्रियाशिल रहि विगत २२ बर्ष देखि प्रगतिशिल लेखक संघमा आवद्द शुशिला प्रधानाङ्ग हालै सम्पन्न एघारौँ केन्द्रिय भेलाले उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । नेपाली साहित्य क्षेत्रमा परिचित उहाँ कथा , कविता, निवन्ध वाल मनोविज्ञान संग सम्बन्धित रचनाहरु लेख्नु गर्नुहुन्छ । उहाँले बालबालिकासंग सम्बन्धित दर्जनौ पुस्तक प्रकाशित गरिसक्नु भएको छ ।

हालै सम्पन्न प्रगतिशिल लेखक संघको भेलाले डा जीवेन्द्र गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा अउनुहुने सबैलाई देउराली मिडियाको तर्फबाट बधाई तथा सफल कार्यकालको लागि शुभकामना ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *