नेपालमा पहिलो पटक अश्वमेघ गायत्री महायज्ञ हुँदै

नेपालमा पहिलो पटक अश्वमेघ गायत्री महायज्ञ हुँदै

बिरगन्जमा यतिखेर धेरै नै चहलपहल बढेको छ, बिरगंज बासीहरु हतारमा छन् अचेल किनकी नेपालमा पहिलो पटक अश्वमेघ गायत्री महायज्ञ हुँदैछ।

आगामी २०७५ फाल्गुन १९ गते देखी २२ गते सम्म अश्वमेघ गायत्री महायज्ञ हुँदैछ त्यसको स्थानीय, क्षेत्रीय तथा राष्ट्रिय तयारिको छलफल तथा बैठक बिरगंजमा हालै सम्पन्न भयो। सो बैठककालागी नेपालको विभिन्न स्थान तथा शान्तिकुन्ज हरिद्वार बाट पनि केहि ब्याक्तित्व हरुको उपस्थिति रहेकोथ्यो ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *